HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रतिनिधि सभा विघटन
प्रतिनिधि सभा विघटनविरुद्धका निवेदनमा सुनुवाइ प्रारम्भ सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका निवेदनमाथि सुनुवाइ प्रारम्भ भएको छ।
अब यसरी अघि बढ्न सक्छ प्रतिनिधि सभा विघटनविरुद्धको सुनुवाइ प्रतिनिधि सभा विघटनविरुद्धको सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासबाट दुई न्यायाधीश अलग हुने वा नहुने भन्नेमा न्यायाधीशबीच राय बाझिएपछि नयाँ इजलास गठन हुने भएको छ।