HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रतिनिधि सभा विघटन
संविधानलाई थप विकसित गर्ने सर्वोच्चको ‘ल्यान्डमार्क’ फैसला सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला मार्फत संविधानवाद, संवैधानिक सर्वोच्चता र संविधानको आदर्श तथा मूल्य–मान्यता जस्ता विषयमा गहकिलो व्याख्या गरेको छ। 
संवैधानिक इजलास : आज सरकारी पक्षको बहस सकिँदै प्रतिनिधि सभा विघटनविरुद्धको निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजालसमा सुनुवाइ शुरू भएको छ। आज सरकारी पक्षका कानून व्यवसायीको बहस सकिने भएको छ।