HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
तत्काल राहत नपाए आन्दोलनमा उत्रिने पर्यटन मजदूरको चेतावनी पर्यटन सेवा समाज नेपाल र पर्यटन मजदूर संघर्ष समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी केही दिनभित्रमा पर्यटन मजदूरका लागि राहत उपलब्ध नगराए कडा आन्दोलन गर्ने बताएका हुन्। 
स्वास्थ्य मापदण्ड पालना गरेर हिमाल आरोहण गर्न पाइने, पर्वतारोहण अनुमति जारी कोभिड-१९ का कारण यो वर्षको वसन्त ऋणमा हुने सबै पर्वतारोहण गतिविधि रोकिएको भएपनि शरद् ऋतुको लागि पहिलो अनुमति जारी भएको छ। सरकारले बसन्त ऋतुमा हुने सबै पर्वतारोहण गतिविधि रोक लगाएका कारण सन् २०१९ मा कुनै पनि हिमाली गतिविधि भएन।