HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
विदेशी पर्यटकले क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउन पर्यटनका ३१ संस्थाको माग  कोभिड-१९ कारण थलिएको मुलुकको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन सरकारले सहजीकरण गरिदिनुपर्ने पर्यटन व्यवसायीहरूले माग गरेका छन्। 
यति एअरलाइन्सले शुरू गर्‍यो माउन्टेन फ्लाइट  यति एअरलाइन्सले शनिबारदेखि पर्वतीय उडान (माउन्टेन फ्लाइट) शुरू गरेको छ। एअरलाइन्सले प्रत्येक साताको शनिबार दुईवटा पर्वतीय उडान गर्ने योजना अनुसार आज बिहान उडान गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बार्तौलाले बताए।