HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
उडान खुल्ने तय नभए पनि इन्धनको मूल्य घटाएर नयाँ हवाई भाडादर तय हवाई इन्धनको मूल्य घटेकाले आन्तरिक वायुसेवाको पनि भाडादर घट्ने भएको छ । कोभिड –१९ को जोखिम न्यूनीकरणका लागि बन्द गरिएको उडान खुला हुने मिति तय नभएको नभए पनि अब हुने हवाई उडानमा भने साविकको तुलनामा हवाई भाडा घट्ने भएको वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ।