HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
अमेरिकाको पेन्सिलभेनिया राज्यको पर्यटनदूतमा अधिकारी  अमेरिकाको पेन्सिलभेनिया राज्यका लागि पर्यटन तथा सद्‌भावना दूतमा विनोद अधिकारी नियुक्त भएका छन्।
पर्यटक आगमन बढ्दो, अप्रिलमा ५८ हजार भित्रिए कोभिड-१९ महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्र फेरि चलायमान हुन थालेको छ। सन् २०२२ को शुरूआती चार महीनामा विदेशी पर्यटकको आगमन लगातार बढेको छ।