HimalKhabar.com :: A Complete Nepali Political News Portal
लेन्स
‘म जहाँ छु, त्यहाँ पुग्न धेरै नेपाली सक्षम छन्’ ‘विश्वका धेरै देशमा मेडिकल कलेज छैनन्। भएकामा पनि प्रतिभा पलायनको समस्या छ। त्यसैले २०३० सम्ममा एक दशमलब आठ करोड स्वास्थ्यकर्मीको अभाव हुने देखिएको छ। यो सबै हेर्दा प्राथमिक स्वास्थ्य सेवालाई बेवास्ता गर्न मिल्दैन।’
प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ (तस्वीरहरू) सिंहदरबार अगाडि विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ।