HimalKhabar.com :: A Complete Nepali Political News Portal
खेल
रुविनाको ऐतिहासिक शतक
रुविनाको ऐतिहासिक शतक एसीसी महिला प्रिमियर लिग क्रिकेट अन्तर्गत माल्दिभ्स विरुद्धको खेलमा नेपाली टोलीकी सदस्य रुविना क्षेत्रीले ऐतिहासिक शतक बनाएकी छिन्।
विवेक र सोमपालले सम्हाले आर्मी, प्रहरीलाई १८२ रनको लक्ष्य
विवेक र सोमपालले सम्हाले आर्मी, प्रहरीलाई १८२ रनको लक्ष्य विवेक यादव र सोमपाल कामीले साझेदारी गरेपछि त्रिभुवन आर्मी क्लबले फाइनल खेलमा नेपाल प्रहरी क्लबलाई १८२ रनको लक्ष्य दिएको छ।