HimalKhabar.com :: A Complete Nepali Political News Portal
खेल
इटनले तोडे कुशलको विश्वकीर्तिमान
इटनले तोडे कुशलको विश्वकीर्तिमान नामिबियाका ब्याटर जान निकोल लोफ्टी इटनले टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो १०० रन पूरा गर्दै विश्वकीर्तिमान बनाएका छन्।
लिग-२ : नामिबिया १२३ रनमै समेटियो
लिग-२ : नामिबिया १२३ रनमै समेटियो आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा नेदरल्यान्ड्सका आर्यन दत्तले ६ विकेट लिएपछि नामिबिया १२३ रनमै समेटिएको छ।