HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
विश्वकप छनोटका लागि नेपाली फूटबल टोलीको घोषणा
विश्वकप छनोटका लागि नेपाली फूटबल टोलीको घोषणा विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत यूएई विरुद्ध हुने खेलका लागि आज २८ सदस्यीय नेपाली फूटबल टोलीको घोषणा भएको छ।
ललितपुरले जित्यो नेपाल सुपर लिगकाे उपाधि
ललितपुरले जित्यो नेपाल सुपर लिगकाे उपाधि धनगढीलाई पराजित गर्दै नेपाल सुपर लिगको उपाधि ललितपुर सिटी एफसीले जितेको छ।