HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
स्रष्टाहरु रहेकै स्थानमा गएर मदन पुरस्कार र जगदम्बा-श्री सम्मान अर्पण
स्रष्टाहरु रहेकै स्थानमा गएर मदन पुरस्कार र जगदम्बा-श्री सम्मान अर्पण 'महारानी' उपन्यासबाट २०७६ सालको मदन पुरस्कार पाएका चन्द्रप्रकाश बानियाँलाई पोखरामा र जगदम्बा-श्री सम्मानबाट सम्मानित वरिष्ठ संगीतकार शान्ति ठटाललाई भारतको सिलिगुडीमा आयोजित समारोहमा सम्मान अर्पण गरिएको हो।
भारतीय गायिका नेहा कक्करले गरिन् विवाह
भारतीय गायिका नेहा कक्करले गरिन् विवाह शनिबार दिल्लीमा परिवार र सीमित आफन्त तथा साथीभाइको उपस्थितिमा नेहाले विवाह गरेकी हुन्।