HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
अमिताभ बच्चन कोरोना संक्रमणमुक्त, अभिषेकको परीक्षण रिपोर्ट भने पोजिटिभ
अमिताभ बच्चन कोरोना संक्रमणमुक्त, अभिषेकको परीक्षण रिपोर्ट भने पोजिटिभ कोरोनाभाइरसको संक्रमणपछि अस्पतालमा उपचार गराइरहेका बलिउड अभिनेता अमिताभ बच्चन संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
‘लकडाउन सिर्जना शृङ्खला’ का रचनाहरु पुस्तकमा आउने
‘लकडाउन सिर्जना शृङ्खला’ का रचनाहरु पुस्तकमा आउने बन्दाबन्दीको समयलाई रचनात्मक बनाउने उद्देश्यले पूर्वी नेपालका साहित्य साधक प्रकाश दिप्सालीको अगुवाइमा शुरु भएको ‘लकडाउन सिर्जना शृङ्खला’ मा समेटिएका रचनाहरु अब पुस्तकमा आउने भएको छ।