HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
अमूर्त कलाको आरोह
अमूर्त कलाको आरोह वायु, सुगन्ध, स्वाद, पीडा, सुख, दुःख, खुशी आदि देखिने चिज होइनन्। यिनीहरू अनुभूत गरिन्छन्। यी विषयलाई जब स्रष्टाले आफ्ना रचना र सिर्जना मार्फत पोख्छन्, तब त्यहाँ अमूर्त कला वा अमूर्त कृतिको जन्म हुन्छ।
अँध्यारोमा लुकेर बसेको थिएँ, मदन पुरस्कारले उज्यालोमा ल्याइदियो : नृत्यशास्त्री थापा
अँध्यारोमा लुकेर बसेको थिएँ, मदन पुरस्कारले उज्यालोमा ल्याइदियो : नृत्यशास्त्री थापा जगदम्बा-श्री सम्मानबाट सम्मानित हुन लागेका नृत्यशास्त्री भैरवबहादुर थापाले आफूलाई मदन पुरस्कार गुठीले अँध्यारोबाट उज्यालोमा ल्याएको बताएका छन्।