HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनाव
चितवन-२ मा रवि लामिछाने निर्वाचित
चितवन-२ मा रवि लामिछाने निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फराकिलो मतान्तरले चितवन-२ बाट निर्वाचित भएका छन्।
तनहुँमा यस्तो छ उम्मेदवारको मतान्तर प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन्।
बारा-२ मा पनि मतगणना शुरू
बारा-२ मा पनि मतगणना शुरू प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत बारा-२ मा पनि मतगणना शुरू भएको छ।