HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनाव
मतदाता नामावली दर्ता स्थगन
मतदाता नामावली दर्ता स्थगन निर्वाचन आयोगले देशैभरि मतदाता नामावली दर्ता स्थगन गरेको छ।
राष्ट्रिय सभाका १९ सदस्यका लागि आज निर्वाचन
राष्ट्रिय सभाका १९ सदस्यका लागि आज निर्वाचन आगामी फागुन २१ गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यका लागि आज निर्वाचन हुँदै छ।