HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
इजरायल-हमास युद्ध : २४ घण्टाभित्र २४१ जनाको मृत्यु
इजरायल-हमास युद्ध : २४ घण्टाभित्र २४१ जनाको मृत्यु प्यालेस्टिनी समूह हमासको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा गाजामा इजरायली सेनाको आक्रमणमा परी कम्तीमा २४१ जनाको मृत्यु भएको बताएको छ।
गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गर्‍यो इजरायली सेना
गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गर्‍यो इजरायली सेना इजरायली सेना प्यालेस्टाइनको गाजापट्टीको सबैभन्दा ठूलो अस्पताल ‘अल-शिफा अस्पताल’ प्रवेश गरेको छ।