HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
स्वीस कम्पनी पछाडि हटेपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजना अन्योलमा लगानी गर्ने इच्छा देखाएको स्वीस कम्पनी आफ्नो योजनाबाट पछाडि हटेपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाको भविष्य अनिश्चित बनेको छ। तर, सरकार भने वन फडानी गरेर मूल्यवान काठ विक्री गर्ने दाउमा छ।