HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्यांकिङ
ज्योति ब्यांकका ग्राहकलाई सेन्ट्रल प्लाजामा छूट
ज्योति ब्यांकका ग्राहकलाई सेन्ट्रल प्लाजामा छूट ज्योति विकास ब्यांकले कोहलपुरस्थित पाँच तारे होटल सेन्ट्रल प्लाजासँग होटलका विभिन्न सेवामा ब्यांकका ग्राहकलाई १५ प्रतिशत छूट दिने सम्बन्धी सम्झौता गरेको छ।
ग्लोबल आईएमई ब्यांकको बिरुवाटारमा नयाँ एक्सटेन्सन काउन्टर
ग्लोबल आईएमई ब्यांकको बिरुवाटारमा नयाँ एक्सटेन्सन काउन्टर ग्लोबल आईएमई ब्यांक लिमिटेडले गोरखाको पालुङटार नगरपालिका–७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।