HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्यांकिङ
ग्लोबल आईएमई ब्यांकको साधारण सभाद्वारा मर्जरका लागि अन्तिम स्वीकृति प्रदान
ग्लोबल आईएमई ब्यांकको साधारण सभाद्वारा मर्जरका लागि अन्तिम स्वीकृति प्रदान ग्लोबल आइएमई ब्यांकको साधारण सभाले मर्जर प्रस्ताव अनुमोदन गरेको छ। ब्यांकको १६औं वार्षिक साधारण सभाले ग्लोबल आइएमई र ब्यांक अफ काठमान्डुबीच मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो।
सानिमा ब्यांकले ल्यायो पाँच गुणासम्म दिने मुद्दती योजना
सानिमा ब्यांकले ल्यायो पाँच गुणासम्म दिने मुद्दती योजना नयाँ आर्थिक वर्षलाई लक्षित गरेर सानिमा ब्यांकले सम्पूर्ण निपेक्ष खातामा मासिक ब्याज प्रदान गर्ने भएको छ।