HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्यांकिङ
ज्योति विकास ब्यांकले ११ प्रतिशत बोनस शेयर दिने 
ज्योति विकास ब्यांकले ११ प्रतिशत बोनस शेयर दिने  ज्योति विकास ब्यांकको १४औं वार्षिक साधारण सभाले बोनस शेयर सम्बन्धी प्रस्ताव पारित गरेको छ। 
स्वर्ण पदक पाउने विद्यार्थीलाई नेपाल ब्यांकको सम्मान
स्वर्ण पदक पाउने विद्यार्थीलाई नेपाल ब्यांकको सम्मान नेपाल ब्यांक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय अन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ट स्थान हासिल गरी ‘नेपाल ब्यांक लिमिटेड छत्रमान सिंह केसी स्वर्ण पदक’ प्राप्त गरेकी छात्रा बबिता ग्वाछालाई सम्मान गरेको छ।