HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘सर्वोच्चको फैसलाले संविधान च्यात्ने र बदल्ने शक्तिलाई बल पुगेको छ’ बहुदलीय संसदीय प्रणाली संविधानमा लेख्ने अनि अदालतले २८ घण्टामा फलानालाई प्रधानमन्त्री बनाऊ भनेर परमादेश जारी गर्न मिल्छ? मिल्दैन। मिल्दै नमिल्ने कुरामा सर्वोच्चले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर फैसला गरेको छ।