HimalKhabar.com :: A Complete Nepali Political News Portal
यो वैचारिक सङ्कटको समय हो! अहिले मानिस अर्को एउटा विश्वव्यापी सङ्कटको चपेटामा छ– वैचारिक सङ्कट। यो पनि पृथ्वीको निरन्तरतालाई नै चुनौती दिने पर्यावरणीय सङ्कट जत्तिकै खतरनाक हो।