HimalKhabar.com :: A Complete Nepali Political News Portal
मातृभाषा यही भाषामा विस्तारै हुर्किएको हुँ म मेरा असङ्ख्य विचार मातृभाषामै आउँछन् अनि जान्छन् पनि फेरि आउनलाई शायद तर आफ्नो वयको यो झण्डै सन्ध्याकालमा म मातृभाषामा बिर्सन पनि थालेको छु घरी–घरी