HimalKhabar.com :: A Complete Nepali Political News Portal
चिपको आन्दोलनको ५० वर्षपछिकाे रैणी गाउँ भारतको सबैभन्दा चर्चित चिपको आन्दोलन शुरू भएको ५० वर्षपछि जलवायु विपद् तथा वनजंगल सम्बन्धी प्रतिबन्धका कारण रैणी गाउँका बासिन्दा आफ्नो थातथलो छाड्न बाध्य भएका छन्।