HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश-२ को कोरोना विशेष अस्पतालमै आधारभूत सुविधा अभाव, भद्रगोल व्यवस्थापन स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार प्रदेश–२ मा सक्रिय संक्रमितको संख्या एक हजार ९८७ छ।  तर त्यहाँका कोरोना विशेष अस्पतालमा अझैं पनि पर्याप्त जनशक्ति, सरसफाई लगायतको आधारभूत सुविधाको अभाव छ भने अस्पतालको व्यवस्थापन भद्रगोल छ।