HimalKhabar.com :: A Complete Nepali Political News Portal
सिरहाको रोग– क्षयरोग १० वर्षअघिसम्म क्षयरोग ठूलो स्वास्थ्य समस्याका रूपमा रहेको सिरहामा अहिले पनि शंकास्पद बिरामी परीक्षणका लागि स्वास्थ्य संस्था नजाने, औषधि नियमित नखाने जस्ता समस्याका कारण यो रोगको रोकथाम चुनौती बनेको छ।