HimalKhabar.com :: A Complete Nepali Political News Portal
जनगणनाको तथ्यांकलाई विकासमा उपयोग गर्न कसले के गर्ने? योजना निर्माणका लागि तथ्यांकको उपयोग गर्ने परिपाटी बसाल्न पनि आगामी कात्तिक-मंसीरमा हुने १२औं जनगणनाको स्थानीय तहसम्म पैरवी गर्न जरुरी छ।