HimalKhabar.com :: A Complete Nepali Political News Portal
मोदी ३.० : शक्ति खस्किए पनि मिडियाका लागि भारी तेस्रो कार्यकालमा नरेन्द्र मोदी तुलनात्मक रूपमा कमजोर हुनु भारतीय मिडियाको स्वतन्त्रता हैन। सञ्चारगृहले सम्पादकीय मूल्यमा डट्ने सामर्थ्य नजुटाए मोदीको खस्किएको शक्ति पनि मिडियाका लागि भारी रहिरहनेछ।