HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य संस्थाका भवन हेर्दै, बुटी चपाउँदै सुदूरपश्चिम सरकारले बाजुरामा स्वास्थ्य संस्थाका ३८ वटा भवन ठड्यायो, तर सामान्य उपचारका लागि पनि घण्टौं हिंडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको छैन।