HimalKhabar.com :: A Complete Nepali Political News Portal
भीरमौरीको सङ्ख्या घट्दा मह काढ्ने परम्परा जोगाउन सकस ज्यानै जोखिममा पारेर भीरमौरीको मह काढ्ने परम्परालाई गुरुङ समुदायले हजारौं वर्षदेखि निरन्तरता दिइरहेको छ, तर जथाभावी मह काढ्ने र सडक तथा बाँधहरू बनाउँदा मौरीको सङ्ख्या भने निरन्तर घट्दो छ।