HimalKhabar.com :: A Complete Nepali Political News Portal
हुम्लामा हिमपात, हवाई सेवा अवरुद्ध हुम्ला सदरमुकाम सिमकोटमा लामो समयपछि वैशाखमा पनि हिमपात भएको छ। आज बिहानदेखि परेको हिउँले सिमकोट सेताम्य बनेको छ।