HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘पूर्ण समानुपातिक प्रणालीमा जाने हो भने बहुमत आउँछ’ जुन उद्देश्य र धारणाले यो निर्वाचन प्रणाली अपनाएका थियौं, त्यो पूरा नभएकाले परिमार्जन आवश्यक छ। उद्देश्य हासिल नहुनुका प्रमुख कारण प्रवृत्ति र पात्र हुन्।