HimalKhabar.com :: A Complete Nepali Political News Portal
यसरी सुल्झाउन सकिन्छ सर्वोच्चको विवाद अहिले न्यायालयमा देखिएको समस्या प्रधानन्यायाधीशले गठबन्धन सरकारमा हिस्सा मागेका कारण मात्र होइन, संविधानले न्यायाधीशलाई स्वच्छन्द राखेका कारण उब्जिएको हो।