HimalKhabar.com :: A Complete Nepali Political News Portal
खैरो क्यानभासमा कोरिएका खस्रा जिन्दगानी स्नातकोत्तर तहको थेसिसका रूपमा दीपक तोलाङ्गेले निर्माण गरेको इथ्नोग्राफिक सिनेमा छारोले धेरै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति जनाइसकेको छ।