HimalKhabar.com :: A Complete Nepali Political News Portal
मेयर बालेनको बस्ती हटाउने निर्णयको विरोधमा भूमिहीनहरूको प्रदर्शन (तस्वीरहरू) बागमती तथा अन्य नदी किनारका सुकुम्बासी बस्ती हटाउने निर्णय विरुद्ध भूमिहीनहरू प्रदर्शनमा उत्रिएका छन्।