HimalKhabar.com :: A Complete Nepali Political News Portal
भाषाको पर्खालमा अनुवादको महत्त्व  अङ्ग्रेजी भाषाको उस्तो चलनचल्ती नभएको रुस तथा पूर्व सोभियत सङ्घका गणतन्त्रहरूलाई समेत ध्यानमा राखी रुसी भाषामा नेपाली साहित्यको प्रकाशनको पनि व्यवस्था गरिनु आवश्यक छ।