HimalKhabar.com :: A Complete Nepali Political News Portal
मुगुका संचारकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग कोरोना रोकथाम तथा नियन्त्रणका लागी फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी र  संचारकर्मीहरूलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ। जिल्लाका क्रियाशिल संचारकर्म तथा नेपाल प्रहरीलाई मानअधिकार तथा बातबरण बिकास केन्द्र हेरिन्डेक नेपाल मुगुका अध्यक्ष राजु कार्कीको पहलमा मनधरी फाउन्डेसन नेपालले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।