HimalKhabar.com :: A Complete Nepali Political News Portal
घूस लिएको आरोपमा प्रशासकीय अधिकृत सहित तीन जना पक्राउ
घूस लिएको आरोपमा प्रशासकीय अधिकृत सहित तीन जना पक्राउ घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी सहित तीन जनालाई पक्राउ गरेको छ।