HimalKhabar.com :: A Complete Nepali Political News Portal
बेवास्ताको विपद् : डुबेर ज्यान गुमाउँदै बालबालिका
बेवास्ताको विपद् : डुबेर ज्यान गुमाउँदै बालबालिका डुबेर हुने मृत्युको आँकडा बाढीपहिरो जस्ता अन्य विपत्तिबाट हुने मानवीय क्षतिभन्दा कम नरहे पनि नियन्त्रण र न्यूनीकरणमा सरकारको बेवास्ता चरम छ।
‘शव नदेखी छोरा मरेको कसरी पत्याउनु?’
‘शव नदेखी छोरा मरेको कसरी पत्याउनु?’ रूसी सेनामा खटिंदा मारिएका रूपकका काका गौतम कार्की भन्छन्, “परिवारमा अनिश्चितता छाएको छ। शव नदेखी एक्लो छोराको मृत्यु भएको भन्ने कुरा पत्याइहाल्ने अवस्थामा परिवार छैन।”