HimalKhabar.com :: A Complete Nepali Political News Portal
जब बालिका स्कूले पोशाकमै प्रहरी कार्यालय पुगिन् आठ महीनादेखि शिक्षकले यौन यातना दिएको भन्दै एक बालिका स्कूले पोशाकमै प्रहरी कार्यालय पुगेपछि चितवनका एक शिक्षक पक्राउ परेका छन्।