HimalKhabar.com :: A Complete Nepali Political News Portal
राष्ट्रपतिले फिर्ता पठाउँदैमा नागरिकता विधेयक रोकिंदैनः दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाउँदैमा नागरिकता विधेयक नरोकिने बताएका छन्।
जोगबनी नाका सात महीनादेखि ठप्प, व्यापारी भन्छन्- अघोषित नाकाबन्दी भारतको बथनाहस्थित मिरगञ्ज पुल भासिएपछि जोगबनी नाका सात महीनादेखि ठप्प छ। आयात–निर्यात नहुँदा पूर्वी नेपालका ५०० भन्दा बढी उद्योग अप्ठ्यारोमा परेका छन्।