HimalKhabar.com :: A Complete Nepali Political News Portal
मरिणमा माओवादीबाट एमाले प्रवेशको सङ्केत सिन्धुलीको मरिणमा माओवादी केन्द्रीय सदस्य सहितको टोली एमाले प्रवेश गर्नुलाई बागमतीसँगै मधेश प्रदेशमा पनि असर पर्ने आकलन गर्न थालिएको छ।