HimalKhabar.com :: A Complete Nepali Political News Portal
सेनामा तीव्र रूपमा चलेको छ, ‘तीन जोर एक’ कमाण्ड संरचनाको बहस नेपाली सेनाभित्र पूरै देशलाई तीन भौगोलिक क्षेत्र र काठमाडौं उपत्यकामा बाँडेर ‘तीन जोर एक’ कमाण्ड संरचना निर्माण गर्ने बहस तीव्र बन्नुको अर्थ हो– संघीय संरचनाभित्रको सैन्य अभ्यासबाट उकुसमुकुस बनेको जंगीअड्डा यहीबेला संगठनात्मक संरचना नै पुनर्गठन गर्न खोज्दैछ।