HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्तरीकृत प्रश्नपत्रको डरलाग्दो नतीजा बोर्डले ३५ अङ्कभन्दा कम ल्याउनेलाई ‘ग्रेडिङ’ नगर्ने प्रणाली लागू गर्न खोजेको अवस्थामा उक्त प्रणाली कार्यान्वयन भएको भए गणितमा मात्र अहिले कक्षा १० पूरा गरेका विद्यार्थीमध्ये करीब डेढ लाख जति ‘अनग्रेडेड’ वा अनुत्तीर्ण हुने रहेछन्।