HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोड रसः महिलालाई प्रविधि पोख्त बनाउन महिलाकै नेतृत्व प्रविधिको क्षेत्रमा महिला सहभागिता बढाउने उद्देश्यले शुरु भएको कोड रसलाई अहिले पाँच जना महिलाले नेतृत्व गरिरहेका छन्।
रोकिएका परीक्षा वैकल्पिक विधिबाट गराउने त्रिविको तयारी, फोनबाट विद्यार्थी खोज्दै विभाग र क्याम्पस त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमण महामारीका कारण स्थगित परीक्षा सञ्चालन गराउन डीन कार्यालयहरुलाई विभिन्न चार विकल्प सुझाउँदै वैकल्पिक उपायबारे छलफल गरी टुङ्गोमा पुग्न निर्देशन दिएको छ। परीक्षा सञ्चालनको वैकल्पिक उपायबारे छलफल गर्न निर्देशन दिएको त्रिविका रेक्टर (शिक्षाध्यक्ष) प्रा. शिव भुषालले बताए।