HimalKhabar.com :: A Complete Nepali Political News Portal
पूर्वाधार
१३ अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयू स्थापनाका लागि १७ करोड ८७ लाख स्रोत सुनिश्चित
१३ अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयू स्थापनाका लागि १७ करोड ८७ लाख स्रोत सुनिश्चित देशभरिका १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू (हाई डिपेन्डेन्सी युनिट) जडानका लागि अर्थ मन्त्रालयले थप रू.१७ करोड ८७ लाख ७० हजारको सहमति दिएको छ।
तुइन विस्थापनको कथा : अझै प्रयोगमा छन् १४ तुइन, तिनैले लिंदैछन् ज्यान
तुइन विस्थापनको कथा : अझै प्रयोगमा छन् १४ तुइन, तिनैले लिंदैछन् ज्यान २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्नासाथ दुई वर्षभित्र तुइन विस्थापन गरिसक्ने घोषणा गरेका केपी शर्मा ओली अहिले दोस्रो कार्यकालमा प्रधानमन्त्री छन्। तर, पाँच वर्ष बितिसक्दा पनि १४ वटा तुइन प्रयोगमै छन्।