समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
सहकारी ठगी छानबिनबारे कहाँ अड्कियो कार्यदल?
बसाइँसराइले पहाड र मधेशमा एकै पटक समस्या निम्तिएको छ : सांसद श्रेष्ठ
सहकारी ठगी प्रकरणले राष्ट्रिय सभा बैठक स्थगित
गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय
काठमाडौंको पानीमा माइक्रोप्लास्टिक, बोतलमा भन्दा जारमा बढी
छानबिन समितिको कार्यक्षेत्रबारे सहमति नजुट्दा संसद् बैठक सर्यो
ग्लोबल आईएमई ब्यांंक र सिमेक्स इंकबीच कर्जा प्रवाहबारे समझदारी
विकट चेपाङ बस्तीमा पुग्यो बिजुली
डेढ वर्षमा सक्नुपर्ने संसद् भवन तीन वर्षमा पनि अधूरै
प्रहरी जवानको हत्या आरोपमा ६ युवक पक्राउ
टिप्पणी
हिमालखबर
२० वर्षभित्र चार महामारी, किन बचाउन सकेन विज्ञानले ?
विषाणुहरूले आफ्नो जीवन प्रक्रिया कुनै जीवित स्रोतमा प्रवेश गरिसकेपछि शुरू गर्छन् भन्ने मान्यता वैज्ञानिकहरू माझ छ ।
हिमालखबर
आयुर्वेद र संगीत चिकित्साः रागले बिरामी निकाे पार्छ भने स्वस्थलाई राेगी पनि बनाउँछ
मानिस जस्तो ध्वनिको सम्पर्कमा बस्छ त्यस्तै प्रभाव पर्छ । अर्थात् प्रिय ध्वनिको सम्पर्कमा बस्दा शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ भने अप्रिय ध्वनिको सम्पर्कले विभिन्न खालका रोग उत्पन्न गराउँछ ।
हिमालखबर
रुकुम घटना: फौजदारी अपराध कि जातपात र राजनीति ?
जिल्लास्तरीय प्रहरीको अनुसन्धान प्रभावकारितालाई बल दिन विज्ञको समिति बनाउन सकिने फौजदारी कार्यविधि संहिताले पनि भनेकै छ, तर सरकारले त्यस्तो विज्ञको नभइ अर्कै समिति बनाएर न्यायको दायराबाट विषयलाई विपथन गराउन बल पुगेको छ ।
डा. तीर्थबहादुर श्रेष्ठ
जंगबहादुरको एउटै शिकार: ३१ पाटे बाघ, एक गैंडा, चार भालु र तीन चितुवा
आजभन्दा २२५ वर्ष पहिले सन् १७९३ को आफ्नो नेपाल यात्रा विवरणमा कर्णेल कर्कप्याट्रिकले चितवनको सोमेश्वरदेखि कोशीसम्मको घना वनबाट प्रत्येक वर्ष २०० देखि ३०० वटा हात्ती समातेर भारत निकासा हुने उल्लेख गरेका छन् ।
हिमालखबर
बन्दाबन्दीमा डिजिटल बीमाकाे अवसर
बन्दाबन्दीले अभिकर्ताहरू घरमै बसे पनि बीमा समितिसँगको समन्वयमा बिमितहरूलाई अनलाइन र टेलिफोनबाटै सेवा उपलब्ध गराउन थालिएको छ ।
हिमालखबर
'लकडाउन सिन्ड्रोम'- बढ्न थाले हृदयघात, मस्तिष्कघात र आत्महत्या
'लकडाउन सिन्ड्रोम'कै कारण पछिल्लाे समय हृदयघात, मस्तिष्कघात र आत्महत्याबाट मानिसहरू मर्ने क्रम बढ्दै गइरहेको देखिन्छ।
हिमालखबर
कसुरदारलाई माफी–मिनाहाः पीडितलाई आँसु ?
कारागारको चाप घटाउन कसुरदार र पीडितबीचको सौदाबाजीमा वा अपराध अनुसन्धानमा सहयोग गरेवापत घटी सजाय मागेर मुद्दा चलाउने प्रावधान पनि ऐनमा छ । सरकारी वकिलले त्यसअनुसार मुद्दा चलाउन विचारै गर्ने गरेका छैनन् ।
राजु नेपाल
कठिन समयको बजेटबारे दर्जन व्याख्या
आम्दानी र खर्च गर्ने क्षमता दुवैमा कमजोर रहँदै आएको सरकारले आगामी वर्षको बजेटमा कोरोनाभाइरस महामारीको कठिन अवस्थामा रोजगारी सिर्जना र अर्थतन्त्रलाई उकास्न ठोस योजना बनाएको देखिएन।
हिमालखबर
के प्रविधि शिक्षकको विकल्प हुनसक्छ ?
प्रविधिरूपी साधनका माध्यमबाट शिक्षण सिकाइ क्रियाकलापमा सहजता ल्याउने दिशामा राज्य, शिक्षाविद् र सचेत नागरिक जाग्नैपर्ने वेला भएको छ ।
शेखर खरेल
'म रत्नशम्शेर थापा, र अहिले म ज्युँदै छु !'
स्वाभिमानी र सिर्जनशील जीवन बिताएका कवि एवं गीतकार रत्नशम्शेर थापा नेपाली सुगम संगीतको आकाशमा चम्किलो रत्नसरि रहनेछन्।
हिमालखबर
बन्दाबन्दीमा प्रजनन् अधिकार गुम्दा जोखिममा छन् महिला
महामारी लगायत अन्य विपत्को समयमा प्रायः महिला जोखिममा पर्छन् । यो समयमा प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वको अधिकारबाट पनि वञ्चित हुनुपर्छ । सदियौंदेखि प्रचलनमा रहेको पितृसत्तात्मक सोच, मूल्य र मान्यतामा परिवर्तन नभएसम्म समाजमा महिलाको जीवन सधैं जोखिममा परिरहन्छ ।
हिमालखबर
बालबालिकालाई अनलाइन शिक्षाको बोझ
बच्चालाई स्वस्थ भएर बाँच्नको लागि प्रेरित गर्ने वेलामा हामी साना नानीलाई केही निजी विद्यालयको लोभको शिकार बनाउँदैछौं । मानसिक र शारीरिक स्वस्थ नभए विद्यालयमा जति सिके पनि जीवनको के अर्थ ?
वसन्त महर्जन
बुद्ध भन्थे–मानिसको कुनै जात हुँदैन
बौद्ध धर्मलाई विशुद्ध रूपमा अगाडि बढाउने हो भने कसैको प्रभावमा नपरी जातिवादलाई तुरुन्तै छाड्नुपर्छ, किनभने यो शास्त्रसम्मत छैन ।
डा. रामदेव पण्डित
भोक लाग्यो ? यी हुन् पाँच प्रकारका भोक
भोक जैव रसायनिक क्रिया मात्र होइन, बहुआयामिक वेग हो । भोक जगाउन सजिलो हुँदैन र यसलाई पालेर बस्नु पनि हानिकारक हुन्छ । भोकले खाना चिन्छ तर खानेले सही आहार चिन्न सक्नुपर्छ ।
हिमालखबर
कोरोनाभाइरस रोकथाममा नगरी नहुने यी काम
दिनहुँजसो संक्रमितका संख्या थपिरहेका बेला सरकारले महामारीको भयावह सामना गर्न परीक्षण, उपचार, राहत र आर्थिक योजनासहितका थुप्रै पक्षमा एकैसाथ विशेष पहलकदमी थालिहाल्नुपर्ने भएको छ ।
हिमालखबर
प्रतिरक्षात्मक प्रणाली बलियो बनाउने पाँच योगासन
बन्दाबन्दीमा रहँदा सबैले गर्न सकिने केही योगासन र प्राणायामहरू छन् जसले स्फूर्ति बढाउने र तनावमुक्त हुन सघाउँछ । साथै हाम्रो प्रतिरक्षा प्रणाली पनि बलियो बनाइराख्न सक्छ ।
हिमालखबर
बालबालिकालाई बन्दाबन्दीको असरबाट कसरी जोगाउने ?
बन्दाबन्दी अघि बालबालिकाले स्कूल र घरमा समय बिताउँथे । ठाउँ परिवर्तन हुँदा फरक वातावरणको अनुभूति हुन्थ्यो तर अहिले अवस्था त्यस्तो छैन । यसले बालबालिकामा परेको असरबाट जोगाउँदै उनीहरूलाई सिर्जनशील बनाउनु तत्कालकाे चुनाैती हाे ।
हिमालखबर
आखिर किन सुन्दैन सरकार ?
आज १५ जेठमा सार्वजनिक हुन गइरहेको आर्थिक वर्ष २०७७/७८ को बजेटबारे सुझाव दिनका लागि निजी क्षेत्रका प्रतिनिधिहरूले अर्थमन्त्री युवराज खतिवडासँग समय मागेको माग्यै भए, तर पाएनन् ।
हिमालखबर
कृषिले टार्न सक्छ महामारीले थोपरेको आर्थिक संकट
कोभिड–१९ का कारण देशको वित्तीय प्रणाली, उत्पादन, रोजगारी, शिक्षा र जीविकोपार्जनको क्षेत्रमा अभूतपूर्व संकट आएको छ । सरकारले दृढसंकल्पसहित आफूलाई नयाँ ढंगबाट सञ्चालन गर्ने हो भने यसलाई अवसरमा बदल्न सकिन्छ।
हिमालखबर
अनलाइन शिक्षामा रोक : क्रान्तिकारी सरकारको थोत्रो बुद्धि
हिमालखबर
महामारीले खलबल्याएको जीवन-दर्शन फर्काउने चिन्ता
नेपालका प्रायः जातीय समुदायको जीवन–दर्शन ‘अतिथि देवो भवः’ मा आधारित छ तर कोरोनाको महामारीले यो जीवन–दर्शनलाई गल्र्याम्मै ढालिदिएको छ।
हिमालखबर
पहिलो विश्वयुद्धमा नेपाली नौजवान पठाउने चन्द्रशमशेरको त्यो सनद
राणा प्रधानमन्त्रीहरू वीरशमशेर र चन्द्रशमशेरले सत्ता जोगाउनकै लागि रिक्रुट भर्ती मार्फत नेपाली नौजवानहरू अंग्रेजलाई समर्पण गरे । त्यहींबाट शुरू भयो, नेपाली दुःखको जग अर्थात् लाहुर जाने परम्परा ।
डा. रामदेव पण्डित
स्वाद तीतो, स्वास्थ्यलाई मीठो
छाला चिलाएको, घाउ–खटिरा आएको वेला तीतेकरेलाको पात पिसेर लेप लगाउँदा समस्या हट्छ । त्यसैगरी कब्जियत भएको र पिसाब पोलेको वेलामा करेलाको जुस पिउँदा राहत दिन्छ । यसबाहेक करेलाको जुस पिउँदा खराब कोलेस्ट्रोल घट्छ । तौल नियन्त्रण गर्छ र पेटका चुर्ना र जुकाहरू मार्छ ।
हिमालखबर
जान्नु के ? ज्ञान के ? विज्ञान के ?
मानिसले कुनै कुरा कसरी जान्दछ, अनि मानसिक तथा बौद्धिक रूपले के–कसरी हिसाब गर्छ ? जान्ने तरिका के–कस्ता हुन्छन् ? सत्य बुझ्ने र विश्वास गर्ने सिकाइ र बुझाइका तौरतरिका के–कस्ता छन् भन्ने बारेमा दार्शनिक चिन्तकहरूले निकै सोच–विचार गरेका छन् ।
हिमालखबर
तापाैं घाम, सम्झाैं अति जरूरी काम
नेपालमा वर्षभरि नै सजिलैसँग सूर्य प्रकाशमार्फत सित्तैंमा पाउने पोषकतत्वलाई हामीले भने बेवास्ता गरिरहेका छौं । यही कारण धेरै नेपालीले कम्मर, मेरुदण्ड, हड्डी र मांसपेशी दुख्ने समस्या बेहोरिरहेका छन् ।
विष्णु रिजाल
सीमा विवाद: सार्थक वार्तावाहेक उपाय छैन
वार्तालाई पर धकेल्दै जाँदा समस्याहरूको चाङ थुप्रिंदै जान्छ र पछि सफा गर्न आफैंलाई अतिरिक्त समय लाग्छ । यस तथ्यलाई ध्यानमा राखेर — औपचारिक होस् वा अनौपचारिक — जतिसक्दो वार्ता प्रक्रिया शुरू हुन्छ, दुई देशबीचको विवाद त्यति नै छिटो कम हुँदै जान्छ ।
हिमालखबर
के हिम्मत छ हाम्रा नयाँ पुस्ताका नेतासँग ?
अहिले कुनै पनि ठूला राजनीतिक दलका बूढा वा वरिष्ठ नेताहरु प्रधानमन्त्री वा अध्यक्षको म्युजिकल चेयर बजाइरहेका छन् । कसैले पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने सोच बनाएका छैनन्। कुनै पनि नेतासँग अवकास योजना छैन। अचम्मको कुरा त के भने अर्को पुस्ताका नेताहरुले पनि अवकासबारे सोध्ने आँट गरेका छैनन्।
हिमालखबर
जी–टु–जी सार्वजनिक खरीदलाई सम्बन्ध बिगार्ने गरी विकृत नबनाऔं
संकट वा विशेष परिस्थितिका नाममा सरकारको छवि र सरकार–सरकार बीचको सम्बन्धमा नै नकारात्मक असर हुने गरी सार्वजनिक खरीदलाई विकृत बनाउनुहुँदैन ।
डा. रामदेव पण्डित
स्वास्थ्यका लागि लाभदायक सातु
सातु सामान्यजनको मात्र होइन, मध्यम र उच्चवर्गको प्रिय खाजा बन्दै गएको छ । यसैले सातुलाई लघु भोजन पनि भनिन्छ ।
गणेश आचार्य
जाने होइन त अब डिजिटलमा ?
सरकार थोरैमात्र सचेत हुने हो भने कोरोना महाव्याधि हामीलाई डिजिटल रुपान्तरणतर्फ उन्मुख गराउने एउटा सर्वाधिक उत्तम समय हुनसक्छ ।
Previous
14
15
16
17
18
Next
समाचार
हिमालखबर
सहकारी ठगी प्रकरणले राष्ट्रिय सभा बैठक स्थगित
सहकारी ठगी प्रकरणलाई लिएर कांग्रेसले विरोध जनाउँदै आएपछि राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगन गरिएको छ।
हिमालखबर
गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय
प्रतिनिधि सभामा रहेका विपक्षी दलले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्न दिने निर्णय गरेका छन्।
हिमालखबर
काठमाडौंको पानीमा माइक्रोप्लास्टिक, बोतलमा भन्दा जारमा बढी
काठमाडौंमा बिक्री हुने बोतल र जारको पानीमा ०.००१ देखि पाँच मिलिमिटरसम्मका माइक्रोप्लास्टिक फेला परेका छन्।
टिप्पणी
धूवाँको पर्दा
यो आगलागीलाई सामान्य रूपमा लिनु र बर्सेनि हुने घटनाकै स्तरमा राख्नु भनेको बालुवामा टाउको लुकाउनु सरह हो। यस वर्ष दशककै सबैभन्दा धेरै डढेलो लागिरहेको छ, तर यसको संकट र गम्भीरता नबुझ्नु डरलाग्दो असफलता हो।
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
उद्यम
रामग्राममा हुन्डाईका मोटर एसेम्बल
परासीको रामग्राममा हुन्डाईका मोटर एसेम्बल हुन थालेका छन्।
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.