समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
सहकारी ठगी छानबिनबारे कहाँ अड्कियो कार्यदल?
बसाइँसराइले पहाड र मधेशमा एकै पटक समस्या निम्तिएको छ : सांसद श्रेष्ठ
सहकारी ठगी प्रकरणले राष्ट्रिय सभा बैठक स्थगित
गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय
काठमाडौंको पानीमा माइक्रोप्लास्टिक, बोतलमा भन्दा जारमा बढी
छानबिन समितिको कार्यक्षेत्रबारे सहमति नजुट्दा संसद् बैठक सर्यो
ग्लोबल आईएमई ब्यांंक र सिमेक्स इंकबीच कर्जा प्रवाहबारे समझदारी
विकट चेपाङ बस्तीमा पुग्यो बिजुली
डेढ वर्षमा सक्नुपर्ने संसद् भवन तीन वर्षमा पनि अधूरै
प्रहरी जवानको हत्या आरोपमा ६ युवक पक्राउ
टिप्पणी
मुकेश पोखरेल
वनमन्त्रीज्यू, वैज्ञानिक व्यवस्थापनको नाममा वन नाशिन रोकौं
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम विस्तार हुँदै जाँदा वन पैदावार तथा जैविक विविधता मासिने लगायत यसका विकृति छरपष्ट हुन थालेका छन्। यो कार्यक्रममाथि प्रश्न उठिरहे पनि वन तथा वातावरण मन्त्रालय जवाफदेही देखिएको छैन।
हिमालखबर
खराब बानी सुधार्ने यी आयुर्वेदिक सूत्र
बानी निर्माण विधि भनेको त्यस्तो प्रक्रिया हो जसबाट कुनै कार्य, विचार वा भाव पटक–पटक दोहोर्याउँदा त्यो स्वचालित बन्न पुग्छ । राम्रो बानी विकास गर्न जति गाह्रो हुन्छ, नराम्रो बानीबाट छुटकारा पाउन झन् कठिन हुन्छ ।
किरण नेपाल
एमसीसी सम्झौताः अहंकार–अवसरवादको घर्षणबीच मौलाउँदो उग्रराष्ट्रवादको चेपुवामा
सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारी शासन र अर्का अध्यक्ष पुष्पकमल दाहालको अवसरवादी राजनीतिको घर्षणबीच मौलाउँदै गएको उग्रराष्ट्रवादको चेपुवामा पर्दै गएको अमेरिकी सहयोग परियोजना एमसीसीमा पछिल्लो समय भूराजनीतिक छायाँ पर्ने जोखिम बढेको छ ।
हिमालखबर
भोकमरीग्रस्त क्षेत्रमा बस्छन् ८० प्रतिशत शरणार्थी
हरेक १० मध्ये आठभन्दा बढी शरणार्थी (८५ प्रतिशत) विकासोन्मुख देशमा छन् । सामान्यतया उनीहरू छिमेकी देशबाट विस्थापन भएका हुन । सिरिया, भेनेजुयला, अफगानिस्तान, दक्षिण सुडान र म्यान्मारबाट बढि संख्यामा मानिसहरु विस्थापित भएका छन् ।
हिमालखबर
बढ्दै छ कृषिक्षेत्रमा उद्यमशीलता
कृषि क्षेत्रमा खेर गएका वस्तुमा पनि व्यावसायिक अवसरहरू पहिचान गर्न सकिन्छ । उदाहरणका लागि केराको फलबाट जाम, जूस, पातबाट टपरी, कम्पोष्ट मल उत्पादन र जुनार तथा सुन्तलाको खेर गइरहेको फूल प्रशोधन गरी सुगन्धित तेल निकाल्न सकिन्छ ।
हिमालखबर
जर्ज फ्लोइड र नवराज विक हत्यापछि उठाइएका जातीय प्रश्न
‘सबै जीवनको महत्व छ’ भन्ने नारा झट्ट सुन्दा आकर्षक लाग्छ । तर, यो ‘काला जातिको जीवनको महत्व छ’ नाराको जवाफ हुनाले रंगभेदी छ र विभेदलाई निरन्तरता दिनुपर्ने सन्देश बोक्छ ।
हिमालखबर
भाँति पुर्याएर मात्रै गरौं ‘कपालभाति’
कपालभाति अत्यन्त संवेदनशील र सावधानीपूर्वक गर्नुपर्ने अभ्यास हो । गलत तरिकाले त हानि गर्छ नै सही तरिकाले गर्दा पनि आफ्नो शरीरको क्षमताभन्दा बढी समय र प्रयासले गरेको अभ्यासले समेत फाइदा गर्दैन ।
हिमालखबर
गरीब मार्ने बन्दाबन्दी: काम घट्याे, भाेक बढ्याे
स्वास्थ्य सेवा क्षमतामा वृद्धि नगरी गरिने बन्दाबन्दीले संक्रमणको पहिचानलाई धकेल्ने बाहेक थप जीवन बचाउन वा संक्रमणको फैलावट रोक्न सक्दैन।
हिमालखबर
अबको आन्तरिक पर्यटन: यी हुन् महामारीमुक्त दुर्गम गन्तव्य
नेपालको ग्रामीण पर्यटन विकास सहज र सुनिश्चित छ । तर हिजोको जस्तो पर्यटक सहजै र छिट्टै आउँछन् भन्ने छैन । त्यसैले महामारीबाट मुक्त दुर्गम गन्तव्यहरूको प्रचार र प्रवर्द्धन गर्नुपर्छ ।
हिमालखबर
कुवेरको खजाना लोक्ता र अर्घेली
अहिलेसम्म नेपालबाट तयारी कागज मात्र विदेश निर्यात हुँदै आएको छ । आलो लोक्ता १०० टनबाट झण्डै ३३ टन कागज उत्पादन गर्न सकिन्छ । एक टन कागजको बजार मूल्य रु.५ लाख जति छ ।
हिमालखबर
कोभिड–१९ विरुद्धको खोप: अझै कति समय पर्खनु पर्ला ?
खोपको विशेषता के हो भने यसमा मरेको वा दुर्बल जीवाणु वा जीवाणुका केही पार्टपुर्जा मात्र प्रयोग गरिने हुनाले यसले संक्रमण नगरिकनै त्यस जीवाणु विरुद्ध प्रतिरोध गर्ने सम्झना शक्ति तयार गर्छ ।
हिमालखबर
दोषी हामी गैरदलित
छुवाछूतसम्बन्धी व्यवहार र अपराधको मूल स्रोत व्यक्ति र व्यक्तिहरूको विश्वास प्रणालीसँग सम्बन्धित मनोविज्ञान हो । यस्तो मनोभाव पाल्ने मानिसले विल्कुल परस्परविरोधी कुरा गर्छ ।
हिमालखबर
शुरु भयाे मनसुन, विपत्बाट यसरी बचाैं
यस वर्षको मनसुन ३० जेठबाट शुरू भएको छ । मनसुन भन्ने वित्तिकै वर्षा र बाढी मात्र बुझ्नुहुँदैन । यसबाट हुने विपतलाई तीन समूहमा विभाजन गर्नुपर्छ । पहिलो बाढी, दोस्रो पहिरो र तेस्रो पानीजन्य रोगहरू ।
हिमालखबर
कालापानी र सुस्ता दशकौंदेखि नक्शामा मात्रै, सीमाका नागरिक सास्तीमा
राष्ट्रवाद र देशभक्तिको कुरा गरेर नथाक्ने सरकार र राजनीतिक दलको नेतृत्वले सीमा क्षेत्रका जनताको दुःख, शोषण र दमन बुझ्ने प्रयत्न कहिल्यै गरेको छैन । दशकौंदेखि कालापानी, सुस्ता र नक्शाको मात्रै ‘गीत’ गाइएको छ ।
शेखर खरेल
कोरोना बाहेकका हाम्रा यी दु:ख
कोरोनाभाइरस महामारी रोकथाम र नियन्त्रणमा चुकिरहेको सरकारले आसन्न प्राकृतिक, सामाजिक र आर्थिक समस्यालाई सम्बोधन गर्नेतर्फ पनि कमजोरी देखाए अझै दुर्दिन निम्तिनेछन्।
हिमालखबर
जब थिम्पुमा गुञ्जियो– मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ !
भूटानबारे नेपालीको एउटा धारणा समान छ: नेपालीभाषीलाई खेदाउने देश । अर्को पनि धारणा समान छ: भूटान गरीब छ । तर भूटान पुगेपछि मैले बनाएका यो सानो देशप्रतिका धेरै धारणा गलत साबित भए।
विष्णु रिजाल
नक्शा प्रकरण : यस कारण वार्ताबाट भाग्न सक्दैन भारत
नक्शा प्रकरण सुल्झाउन वार्ताको आग्रह टार्दै नेपाललाई आफ्नो भूमि समेटेर नक्शा जारी गर्ने अवस्थामा पुर्याएको भारतले यो समस्याको समाधानका लागि वार्ताको टेबुलमा बस्नुको विकल्प छैन।
हिमालखबर
महामारीपछि ‘हरित पुनर्स्थापना’
कोभिड–१९ महामारीपछि उत्पन्न आर्थिक संकट दीर्घकालीन रूपमा समाधान गर्ने हो भने मुलुकमा ‘हरित पुनर्स्थापना’ अपरिहार्य कदम हो । के हो हरित पुनर्स्थापना र किन आवश्यक छ त यस्तो सोच ?
वसन्त महर्जन
आन्तरिक पर्यटन ब्यूँताउने सांस्कृतिक आकर्षण
विविधतापूर्ण जातीय समूह र तिनको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा परम्परागत कुरा नेपालमा मात्रै देख्न पाइने आकर्षण हुन् । यी मौलिक कुराको संरक्षण र प्रचारप्रसारमा लगानी गर्नु देशको पर्यटन उद्योगमा आकर्षण थप्नु पनि हो।
डा. रामदेव पण्डित
अनिद्राको समस्या छ ? यी हुन् मीठो निद्रा लाग्ने उपाय
हिजोआज मानिस एउटै तापक्रममा बस्न खोज्छ तर निद्रा पर्न मस्तिष्क र शरीरको भित्री तापक्रम झण्डै एक डिग्री सेल्सियसले घट्नुपर्छ ।
हिमालखबर
कोभिड–१९ को बहानामा मलको हाहाकार
सरकारको उदासीनताले मुलुकभर रासायनिक मलको अभाव भएपछि कृषकहरू खेतबारीमा हाल्ने युरिया, डीएपी जस्ता मलबेगर नै खेती गर्न बाध्य भएका छन् ।
हिमालखबर
रुकुम हिंसाले सम्झाएको अमेरिकी 'प्रेम दिवस'
गोरा र कालाजाति बीचको विवाहले कानूनी मान्यता पाएको आजको दिन (१२ जून) मा अमेरिकामा ‘लभिङ डे’ अर्थात् प्रेम दिवस मनाइँदैछ । आशा गरौं, रुकुम हिंसाका कारण प्रेमको हार भएको नेपालले पनि भर्जिनियाको त्यो घटनाबाट पाठ सिक्नेछ।
हिमालखबर
हजुरबुबाकाे पदचाप पछ्याउँदै हिलारीका नाति पुस्ता
नेपालको हिमचुचुरोसँग गाँसिएको हिलारीको सम्बन्ध विस्तारै नेपाल र नेपालीसँग पनि आत्मीय र प्रगाढ बन्दै गयो; जुन उनको निधनपछि वर्षहरूमा पनि महसूस गर्न सकिन्छ । अहिले हिलारीका नातिहरू जर्ज र एलेक्स हजुरबुबाले शुरू गरेको हिमालयन ट्रष्टद्वारा सञ्चालित स्वास्थ्य, शिक्षा र शुद्ध खानेपानी परियोजनाका लागि आर्थिक सहयोग जुटाउन सगरमाथा आरोहण अभियानमा कस्सिएका छन्।
हिमालखबर
एसईई परीक्षा याे वर्ष मात्र हाेइन, सधैंका लागि बन्द गर्नुपर्छ
एसईई परीक्षा नलिने निर्णय मात्र गरेर पुग्दैन, विश्वका आदर्श बोर्डहरूले विकास गरेका विधिहरूलाई आधार मानी परीक्षा प्रणालीमा सुधारका कामलाई निरन्तरता दिनुपर्दछ ।
हिमालखबर
भिटामिनका चक्की स्वास्थ्यका लागि कति आवश्यक ?
भिटामिनको चक्की, झोल वा सप्लिमेन्ट (क्याल्सियम आदि) ले स्वास्थ्यलाई फाइदा गर्छ, शरीरलाई बलियो बनाउँछ भन्ने जस्ता भ्रमबाट जतिसक्दो चाँडो मुक्त हुन जरूरी छ ।
हिमालखबर
सामाजिक सुरक्षा काेषका यी कमजाेरी, नसुधारी सुखै छैन !
सञ्चय कोष खातामा १५ प्रतिशत र बाँकी १४.५ प्रतिशत निवृत्तिभरण खातामा छुट्याएर सञ्चय कोष खातामा जम्मा भएको रकम अवकाशपछि एकमुष्ट फिर्ता पाउने र निवृत्तिभरण खाताको रकमबाट मासिक निवृत्तिभरण दिनुपर्छ ।
हिमालखबर
अधिकारमुखी अवधारणा: गरीबी, असमानता, विभेद हटाउने दीर्घकालीन उपाय
गरीबी, असमानता, विभेद जस्ता समस्या थाती राखेर गरिने विकासले न मानव विकासमा योगदान गर्न सक्छ, न त त्यस्तो विकासको दिगोपना नै हुन्छ।
हिमालखबर
कौसी र करेसाबारीमा बीउदेखि बिरुवासम्म
आफूलाई दैनिक चाहिने तरकारीको ५० प्रतिशत खाँचो टार्न पनि मेरो कृषिकर्म फलदायी बन्दैछ । शुरुमा सबै किसिमको बीउ किन्ने गरे पनि केही वर्षयता खुर्सानी, फर्सी, गोलभेंडा र लसुनजस्ता तरकारीजन्य बालीको बीउ आफैँ जोहो गर्छु ।
विष्णु रिजाल
कोरोना महामारी नियन्त्रणमा भएका यी गल्ती
कोरोनाभाइरस रोकथाम र नियन्त्रणमा समयमै योजना बनाएर अघि बढ्न चुकेको सरकारले गल्ती सच्याएर संयन्त्र प्रभावकारी नबनाए दुर्घटना निम्तिन सक्छ ।
वसन्त महर्जन
एक कुशल चिकित्सक पनि थिए गौतम बुद्ध
‘विनयपिटक’ को अध्ययनबाट थाहा हुन्छ, गौतम बुद्ध स्वयं पनि कुशल चिकित्सक थिए । यही भएर उनलाई भैषज्य गुरु पनि भनिन्छ । रोगी भिक्षुको उपचार गर्ने कार्यमा बुद्ध आफैं सरिक भएका घटनाहरू पनि पाइन्छन् ।
Previous
13
14
15
16
17
Next
समाचार
हिमालखबर
सहकारी ठगी प्रकरणले राष्ट्रिय सभा बैठक स्थगित
सहकारी ठगी प्रकरणलाई लिएर कांग्रेसले विरोध जनाउँदै आएपछि राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगन गरिएको छ।
हिमालखबर
गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय
प्रतिनिधि सभामा रहेका विपक्षी दलले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्न दिने निर्णय गरेका छन्।
हिमालखबर
काठमाडौंको पानीमा माइक्रोप्लास्टिक, बोतलमा भन्दा जारमा बढी
काठमाडौंमा बिक्री हुने बोतल र जारको पानीमा ०.००१ देखि पाँच मिलिमिटरसम्मका माइक्रोप्लास्टिक फेला परेका छन्।
टिप्पणी
धूवाँको पर्दा
यो आगलागीलाई सामान्य रूपमा लिनु र बर्सेनि हुने घटनाकै स्तरमा राख्नु भनेको बालुवामा टाउको लुकाउनु सरह हो। यस वर्ष दशककै सबैभन्दा धेरै डढेलो लागिरहेको छ, तर यसको संकट र गम्भीरता नबुझ्नु डरलाग्दो असफलता हो।
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
उद्यम
रामग्राममा हुन्डाईका मोटर एसेम्बल
परासीको रामग्राममा हुन्डाईका मोटर एसेम्बल हुन थालेका छन्।
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.