समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
१३ लाख नेपालीलाई लगाइएको एस्ट्राजेनेकाको खोपले ‘रगत जम्ने’ समस्या हुन सक्ने कम्पनीद्वारा स्वीकार
सगरमाथा आरोहण गर्न ४१४ जनाले लिए अनुमति
प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक पौडेललाई नौ वर्ष कैद
काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय संगोष्ठी हुँदै
भारतमा क्यूआर मार्फत रकम भुक्तानी गर्न कहिले पाइन्छ?
क्यासिनोले कंगाल बनाएका नागरिकका कथा खोज्दा
विद्युतीय चुरोट प्रतिबन्ध गर्ने सरकारको तयारी
चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैंडा मृत फेला
जंगल जोगाएकोमा नेपाललाई धनी देशहरूले पैसा तिर्नुपर्छ [भिडिओ]
रूसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरीय कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
टिप्पणी
मात्रिका यादव
‘ओलीजीले जित्ने, पार्टी र आन्दोलनले हार्ने कुरा हुँदैन’
हामी पार्टीसँग जोडिएका छौं, सिंगो आन्दोलनसँग जोडिएका छौं। पार्टी, आन्दोलन र देशसमेतको यो मामिला कुनै व्यक्तिको लागि मात्र सोचेर हेर्न सकिंदैन।
- डा. रोड्रिक चाल्मर्स
प्रवासमा जन्मेको ‘हामी नेपाली’
नेपालभित्र देशलाई ‘गोर्खा राज्य’ र भाषालाई ‘गोर्खा’ नै भन्ने समयमा भारतमा ‘नेपाली’ शब्दले जाति र भाषाको प्रतिनिधित्व गर्न थालिसकेको थियो । प्रवासमा जन्मिएको त्यही जातीय भावना नै नेपालभित्रको राष्ट्रिय भावनाको आधारभूमि बन्यो।
भीम रावल
‘अध्यक्षद्वयले ल्याएका लिखित धारणा प्रतिवेदन होइनन्, नेकपा फुट्दैन’
कुनै पार्टी फुट्नका लागि के हुनुपर्छ ? हामी यति प्रश्नमा मात्र घोत्लियौं भने अहिले नेकपा फुट्ने कुनै कारण छैन। त्यसकारण नेकपा फुट्दैन।
वसन्त महर्जन
सम्पदा होइन स्वयम्भूको बुद्धपार्क
बलजफ्ती दबाबमा बनाइएको स्वयम्भू क्षेत्रस्थित बुद्धपार्क न कहिल्यै विश्वसम्पदा थियो न हुनेछ । त्यसैले सडक विस्तारमा पार्कको केही जमीन पर्नुले सम्पदा क्षेत्रमा कुनै असर पार्दैन ।
शेखर खरेल
सत्ता साझेदारीको प्रस्तावः कांग्रेसले घाटाको सौदा गर्ला ?
सत्ताको आयु लम्ब्याउन प्रम ओलीले शेरबहादुर देउवाको साथ खोज्नु कुनै आश्चर्य होइन । तर यस्तो प्रस्तावको फन्दामा देउवा जस्तो पदलोलुप व्यक्ति पर्दा कांग्रेसलाई हुने संभाव्य घाटाको अनुमान मात्रले पनि कांग्रेसजनमा छटपटाहट देखिन थालेको छ ।
विष्णु रिजाल
नेकपाको एकता बचाउने हो भने...
प्रधानमन्त्री ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्ने र दुई अध्यक्ष रहने प्रणाली अनुसार सन्तुलन मिलाएर पार्टी चलाउने कुरामै नेकपाको भविष्य जोडिएको छ। तर, त्यसका लागि कसले के गर्ने ?
डा. अरुणा उप्रेती
पत्रु खाना ‘राष्ट्रिय खाजा’ होइन रोग हो
चाउचाउ सबैको प्रिय खाजा बनेको छ भन्दैमा त्यो स्वस्थकर होइन भन्ने कुरा सबैलाई हेक्का हुनुपर्छ। चुरोट र रक्सीमा पनि ‘लोकप्रिय ब्राण्ड’ हरू छन्। तर, स्वस्थकर होइनन्। चाउचाउ पनि त्यस्तै हो।
अजय दीक्षित
सरकारी कार्यालयका चर्पी किन फोहोर ?
सार्वजनिक कार्यालयहरूका शौचालय सफा–सुग्घर राख्न अभियानै शुरू गरौं। फोहोर चर्पी असभ्यताको प्रतीक हो।
शेखर खरेल
नग्नतामा रूपान्तरित नेपाली राजनीति
बालिग नेपालीहरूले दुई वर्षपछि मतदान गरेर सरकारको 'डेलिभरी'को सीधा हिसाब–किताब त गर्नेछन्। तर समस्या चाहिं नेपाली राजनीतिज्ञले गुमाएको चरित्र मर्यादित कसरी बनाउने वा आफ्ना नानीहरूलाई देश चलाउने नेताहरूको चरित्रको औचित्य कसरी पुष्टि गर्ने भन्ने भएको छ।
विष्णु रिजाल
यसर्थ फुट्दैन नेकपा
नेतृत्व पंक्तिमा न्यूनतम कुराहरूमा खुल्ला र पारदर्शी सहमतिको वातावरण विकास गर्ने वित्तिकै नेकपाभित्रको विवाद समाधान हुने मात्र नभई पार्टी एकता सुदृढ हुन्छ र राष्ट्रिय राजनीतिमा कायम अग्रताले निरन्तरता पाउँछ।
राजेन्द्र पराजुली
कहाँ छन् समालोचक ? कहाँ छ समालोचना ?
लाग्छ– विश्वविद्यालय बौद्धिक जमात होइन, विभिन्न पार्टीहरूप्रति बफादार कार्यकर्ता उत्पादन गर्दैछ ! प्राध्यापकलाई जागिर पकाउनु छ, विद्यार्थीलाई नम्बर फकाउनु छ। नतिजा, नेपाली साहित्यको मौलिक चिन्तनको स्तर निरन्तर ओरालो लाग्दो छ।
डा. गंगालाल तुलाधर
विपदमा कार्यकर्ता खटाउनुपर्ने ऐनलाई राजनीतिक दलले टेरेनन्
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २० अनुसार दलहरुले राष्ट्रिय विपद्को समयमा खोज, उद्धार, पुनर्स्थापनालगायत अन्य आवश्यक सहयोग गर्नुपर्छ। तर, यति ठूलो महामारीमा राजनीतिक दलहरुले यो ऐनलाई बेवास्ता गरेका छन्।
लाल शंकर घिमिरे
व्यापार घाटा रहेसम्म आर्थिक वृद्धि हुँदैन !
दिगो तथा उच्च आर्थिक वृद्धिका लागि तीव्र गतिमा बढ्दै गएको व्यापार घाटा घटाउनै पर्छ । यसका लागि देशभित्रै उत्पादनमा जोड त दिनैपर्छ सँगै कतिपय अनावश्यक आयातलाई निरुत्साहित गर्नुपर्छ ।
गाेकर्ण अवस्थी
अविवेकी नेतृत्व छान्दा नागरिकले चुकाएको मूल्य
छद्म इमान्दार होइन, वास्तविक इमान्दार नेता छनोट गर्न नसक्दासम्म नागरिकप्रति उत्तरदायी सरकारको परिकल्पना व्यर्थ छ।
प्रा. कृष्ण पोखरेल
सरकारले वैधता गुमायो, अब ‘गार्ड चेन्ज’ गरौं
जनादेशमार्फत् शासन सञ्चालन गर्ने वैधता प्राप्त गरेको नेकपाको सरकार यस्तो ठाउँमा आइपुगेको छ जहाँबाट यसको निरन्तरता सम्भव देखिँदैन। के नेकपाले अब यो तथ्य बुझेर समयमै आफूलाई ‘करेक्सन’ गर्ला ?
शेखर खरेल
बलात्कारीलाई मृत्युदण्ड !
बलात्कार होस् वा कुनै पनि अपराधमा मृत्युदण्डको सजाय, हामीले अंगीकार गरेको संवैधानिक व्यवस्था तथा लोकतान्त्रिक आचरणको खिलाफ छ ।
तुफान न्यौपाने
बलात्कारमा यसकारण अनुचित छ मृत्युदण्ड
बलात्कारपछि हत्या जस्ता गम्भीर अपराध बढ्दै जाँदा अपराधीलाई मृत्युदण्ड दिने कानून बनाउनुपर्ने माग बढ्दो छ। तर, मृत्युदण्डसम्बन्धी कानूनी व्यवस्था धेरै कारणले अनुपयुक्त हुनेछ।
डा. मित्र पाठक
यी हुन् कोरोनाभाइरस विरुध्द उपयोगी जडीबुटी
जडीबुटीले कोभिड–१९ निको पार्दैन। तर, यसको प्रयोगले भाइरसको वृद्धि कम गराउँछ, रोगसँग लड्ने क्षमता बढाउँछ।
शेखर खरेल
‘स्वास्थ्य संकटकाल’ लगाऔं
अकर्मण्य सरकार र अटेर नागरिकका कारण दशैंअघि नै कोभिड–१९ महामारीले विस्फोटको रूप लिने देखिन्छ । त्यसैले तत्काल स्वास्थ्य संकटकाल लगाइहाल्नु विवेकी निर्णय हुनेछ।
डा. प्रज्वल काफ्ले
कसलाई र किन दिइयो यसवर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ?
सन् २०२० को भौतिक शास्त्रको नोबेल पुरस्कार प्राध्यापकहरू रोजर पेनरोज, राइन्हार्ड गेञ्जल र आन्ड्रिया गेजलाई प्रदान गरिने भएको छ। पेनरोज बेलायती, राइन्हार्ड जर्मन र गेज अमेरिकी खगोल शास्त्री हुन्।
रमेश कुमार
पदले पछ्याइरहने युवराज खतिवडाको शक्तिको स्रोत
खतिवडालाई नजिकबाट चिनेका एक उच्च अधिकारी भन्छन्, “उहाँमा सबैलाई लठ्याउने मोहनी जस्तै कला छ। त्यो आखिर के हो भनेर बुझ्न कठिन छ।”
डा. विष्णुहरि पौड्याल र डा. दिल खत्री
(अ)वैज्ञानिक वन व्यवस्थापनले गुम्दैछ समुदायको अधिकार
वन नवीकरणीय प्राकृतिक श्रोत भएकाले संरक्षणसँगै उपयोग पनि गर्दै जानुपर्छ। हामीले संरक्षणमुखी नीति बनाएर वन त जोगायौँ तर, उपयोग गर्न नसक्दा/नजान्दा काठ लगायत अन्य पैदावारको आपूर्ति असहज बनेको छ।
कमल मादेन
५० वर्षपछि देखियो यूरेसियन कर्ल्यू
दुईदशक पहिलेसम्म नेपालमा सयौंकाे संख्यामा आउने पाहुना यूरेसियन कर्ल्यू चरा अहिले फाट्टफुट्ट मात्र देखिन्छ । काठमाडौं उपत्यकामा त ५० वर्ष जति पछि मात्र यो चरा देखियो ।
विजय लामा
आफूलाई अजेय नठानौं, कोरोना रुघा होइन, हत्यारा हो !
इच्छाशक्ति र स्वस्थ शारीरिक स्थिति भए पनि हस्पिटलको उपचारविना म बाँच्थे जस्तो लाग्दैन। हल्का रुपमा नलिउँ। बेसार या अरू उपचार पद्धतिमा भर नपरौँ।
शेखर खरेल
कामको मान अर्थात् कुलमान
जताततै अव्यवस्था र बेथितिका कारण समाजमा व्याप्त निराशाबीच सार्थक काम गर्ने जो–कोही पात्र जनतामाझ स्थापित हुनसक्छन् । कुलमानले त्यही गरे जसका लागि उनी नियुक्त गरिएका थिए । आफ्नो व्यावसायिक दक्षता र चारित्रिक निष्ठाका कारण उनी परिणाम दिन सफल भए ।
डा. रेणु अधिकारी
खै कहाँ छ शान्ति ?
हो, हामीकहाँ दशक लामो सशस्त्र हिंसा अन्त्य भएको छ । तर, असमान शक्ति सम्बन्धका आधारमा निर्मित अनेक यस्ता हिंसा छन्, जो भविष्यमा अर्को हिंसा जन्माउन कारक बन्न सक्छन् ।
शेखर खरेल
रामहरि सुवेदीको आत्मा र राजनीतिक गोजीका प्युसा
संवैधानिक अङ्गमा योग्य, दक्ष र विषयगत विज्ञको सट्टा आफ्ना अह्रौटे र भरौटेलाई नियुक्ति गरिएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग होस् वा अन्य कुनै संवैधानिक निकाय, तिनको अक्षमताको जरो राजनीतिक नेतृत्वमै गएर जोडिएको छ।
विष्णु रिजाल
नेकपाः संस्थागत प्रणालीमा फर्कने कसरत
लामो समय विवादमा रुमल्लिएर गतिहीनता भोगेको नेकपालाई संस्थागत प्रणालीमा फर्काउन भएको पछिल्लो कसरत कति फलदायी हुन्छ भन्ने कुरा स्थायी कमिटीका निर्णयहरू कति इमानदारीका साथ पालना गरिन्छ भन्नेमा निर्भर छ।
मिलन बगाले
कुलमान नदोहोरिउन्, उज्यालो नहराओस्
विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदलाई कुलमान घिसिङले गरिमामय बनाइदिएका छन्। को आयो र को गयो अत्तोपत्तो नहुने पदको ‘देशै चलाउने’ जस्तो गरी चर्चा हुन थालेको छ।
रामकुमार श्रेष्ठ
मानव मलमूत्रबाट यसरी विस्थापन हुनसक्छ रासायनिक मल
बालीनाली उत्पादनका लागि मानव मलमूत्र प्रयोगबारे सुन्दा धेरैजसोले नाक खुम्च्याउन सक्छन्। मलमूत्र प्रयोगबाट उत्पादन भएका कृषिउपज किन्न पनि हिच्किचाउन सक्छन् । त्यसैले प्राविधिक तवरबाट आम मानिसलाई यसको महत्व बुझाउनुपर्छ।
Previous
9
10
11
12
13
Next
समाचार
हिमालखबर
सगरमाथा आरोहण गर्न ४१४ जनाले लिए अनुमति
सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि ४१४ जनाले अनुमति लिएका छन्।
हिमालखबर
प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक पौडेललाई नौ वर्ष कैद
विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक सुनील पौडेललाई भ्रष्टाचार कसूरमा नौ वर्ष कैद सजाय तोकेको छ।
हिमालखबर
विद्युतीय चुरोट प्रतिबन्ध गर्ने सरकारको तयारी
सरकारले विद्युतीय चुरोट (भेप) प्रतिबन्ध गर्ने प्रक्रिया थालेको छ।
टिप्पणी
धूवाँको पर्दा
यो आगलागीलाई सामान्य रूपमा लिनु र बर्सेनि हुने घटनाकै स्तरमा राख्नु भनेको बालुवामा टाउको लुकाउनु सरह हो। यस वर्ष दशककै सबैभन्दा धेरै डढेलो लागिरहेको छ, तर यसको संकट र गम्भीरता नबुझ्नु डरलाग्दो असफलता हो।
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
उद्यम
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.