HimalKhabar.com :: A Complete Nepali Political News Portal
१०७ औं बीपी जन्मजयन्ती विशेष
बीपीको कूटनीतिः सन्तुलनको सकस भारत र चीनलाई सन्तुलनमा राखेर चल्न सक्दा नै फाइदा हुन्छ भन्ने नेपालको भूराजनीतिक बाध्यता नै नेपालको विदेश सम्बन्धको खास आधार हो भन्ने तथ्यलाई सात दशकअघि नै बीपीले बुझेको कुरा चीनसँगको सम्बन्ध विस्तार, पाकिस्तान र इजरायलसँगको दौत्य सम्बन्ध स्थापनामार्फत प्रष्टसँग झल्कन्छ।